शुक्रबार, ७ वैशाख २०८१

संघीयभन्दा प्रादेशिक संसद् खर्चिलो: कति खर्च हुदैछ प्रदेशसभा सञ्चालनमा ?

समयपोष्ट २०७४ असोज ३१ गते २:४०

मंसिर  १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । 

Advertisement

दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ । व्यवस्थापिका संसद्का महासचिव डा. भरतजार गौतमको नेतृत्वमा गठित संघीइ संसद् एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा सातवटा प्रदेश सभा सञ्चालनका लागि २ अर्ब ५५ करोड खर्च हुने उल्लेख छ भने संघीय संसद्अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्न १ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गएिको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री