शुक्रबार, १६ चैत २०८०

नेपाल पठाउनुपर्ने पीडितलाई दिल्लीतिर, पीडित भन्छन् – ‘नेपाली दुतावासले व्यवसायीसंग मिलेर दुःख दियो’

समयपोष्ट २०७४ असोज १९ गते ३:१७

'राजदुतले भेट्नै चाहेन'

Advertisement

कतारमा उद्धार गरिएको १४ नेपाली पीडित कामदारलाई नेपाल फर्काउनुपर्नेमा भारतको दिल्ली पठाईएको छ । ती पिडितलाई १० महिनाको तलब नदिई फिर्ता पठाईएको हो । 

कतरामा डिम्स होम कम्पनी चलाउँदै आएका नेपाली व्यवसायी हरिहर सर्लाहीका अशोक रायले पीडितलाई दिल्लको टिकट दिएर पठाएका हुन् ।
वैदेशिक रोजगार ऐनअनुसार पीडितलाई तेस्रो देश पठाउन मिल्दैन । 

पीडित नेपालीले आफुहरु समस्यामा परेपछि राजदुत रमशेप्रसाद कोईरालालाई भेटेर गुनासो राख्ने प्रयास गर्दा उनले भेट्न नचाहेको गुनासो गरेका छन् । हामी दुतावास पुगेर दुई पटकसम्म राजदुतर्लाइ भेट्ने कोसिस् गर्यौं उहाँले निक हो भेट्न चाहनुभएन, पीडित शम्कुकरण महतोले भने, नेपाली दुतावासले नेपाली व्यवसायीसंग मिलेर हामीलाई दुःख दिने काम गर्यो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री