बिहीबार, १३ वैशाख २०८१

एनएस क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने नरेश थकुल्लालाई टिभी उपहार

समयपोष्ट २०७६ कार्तिक ३ गते १९:४१

Advertisement

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासपोइन्ट/लुलु एक्सचेञ्च मलेशियाको संयुक्त पहलमा सुरु भएको स्क्र्याच एण्ड वीन प्रोमोसनमा सहभागि नरेश थकुल्लाले ३२’’को टिभी उपहार प्राप्त गर्न सफल भएका छन् ।

थकुल्लाले एन् एस् क्यास पोइन्टको पोर्ट क्लाङ्ग ब्रान्च मार्फत सिटी एक्सप्रेसमा रकम पठाएका थिए ।

अगस्ट १० देखि सुरु भएको स्क्र्याच एण्ड वीन प्रोमोसनमा केबल एनएस क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्यक्तिहरुलाई मात्र लागु हुने यस योजनामा ग्राहकहरुले ब्याग, वालेट किरिङ्ग, कार्ड होल्डर, मोवाइल, साईकल र टिभी उपहारहरु जित्न सक्नेछन् ।

रकम पठाउने व्यक्तिहरुलाई पैसा पठाए बापत कुपन प्रदान गरिने छ । यस्तै बिभिन्न उपहारहरु जित्नको लागि एनएस क्यास पोइन्टको शाखा मार्फत सिटी एक्सप्रेसमा रकम पठाउन पर्नेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री