बिहीबार, १५ चैत २०८०

प्रहरी तालिम केन्द्रभित्रै महिला जवान बलात्कृत

समयपोष्ट २०७६ असोज ३० गते ११:०५

Advertisement

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी तालिम केन्द्र भित्रै बलात्कृत भएकी छिन् ।

तीन दिनअघि सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बमबहादुर रानाले ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छिन् ।

पीडित महिलाले विगत ३ महिनादेखि जवान पदको तालिम लिँदै आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री