बिहीबार, ६ वैशाख २०८१

हेर्नुहोस् काँग्रेसकी उमेयरको हर्कत

समयपोष्ट २०७६ असोज २२ गते २०:३२

Advertisement

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा मगर एक तस्विरका कारण विवादमा तानिएकी छिन् ।

पिताजीलाई बडो भड्किलो तरिकाले खुट्टा ढोगाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गरेपछि उनी विवादित बनेकी हुन् । उक्त तस्विरलाई लिएर यतिबेला सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु हुन थालेका छन् ।

तस्विर विवादमा आएपछि उनले उक्त तस्विर सामाजिक सञ्जालबाट हटाईसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री