शुक्रबार, १६ चैत २०८०

आजको अवार्ड फंगसनमा यस्ती देखिइन् गोविन्दाकी छोरी (फोटोफिचर)

समयपोष्ट २०७५ भदौ ३१ गते १५:३२

शनिबार काठमाडौँ आएका भारतीय अभिनेता गोविन्दा आज ‘एलजी सिनेमा सर्कल अवार्ड २०७५’ कार्यक्रममा सहभागी भए ।

Advertisement

कार्यक्रममा उनकी छोरी टिना अहुँजा पनि संगै पुगेकी थिइन् । टिना ब्लाक ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् ।

तीन दिने नेपाल भ्रमणमा आएका उनीहरु आज मध्यान्ह पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।

नेपाल बसाइको क्रममा उनीहरुको चन्द्रागिरी जाने कार्यक्रम समेत छ ।

उनीहरुले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम समेत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री