बिहीबार, १३ वैशाख २०८१

भृकुटीमण्डपमा सवारी साधन र सुन्दरी (हेर्नुहोस् ४६ तस्वीरमा )

समयपोष्ट २०७५ भदौ २७ गते ११:४७

सवारी साधनहरुको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु गरेको नाडा अटो– शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरु राखिएको छ । ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन । ७१ वटा कम्पनीहरुको सहभागिता रहेको अटो– शोमा के के छ ? समयपोष्टका लागि कबिन्द्र महर्जनले खिचेका ४६ तस्वीर :

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री