बुधबार, १२ वैशाख २०८१

हेर्नुहोस् कसरी गरिन्छ पोर्न फिल्मको शुटिङ

समयपोष्ट २०७५ भदौ २६ गते ८:५१

तपाईले कुनै पनि फिल्मको शुटिङ देख्नुभएकै होला । तर, विभिन्न साइटमा पाइने अश्लील फिल्मको शुटिङ पक्कै देख्नुभएको छैन । यस्तो प्रकारको फिल्ममा को-को मानिस सामेल हुन्छन् ? महिलाको भूमिका कस्तो हुन्छ ? भन्ने तपाईलाई लागेको हुनसक्छ । पोर्न फिल्म कसरी बन्छ त ?

Advertisement

कुनै पनि भिडियो शूट गर्नका लागि राम्रो लोकेशनको जरुरी हुन्छ । चाहे सामान्य फिल्म होस् या पोर्न फिल्म होस्, यसका लागि एक स्तरीय सेट चाहिन्छ । पोर्न फिल्मको सेट रंगीन र आकर्षक हुन्छ । पोर्न फिल्ममा महिलाले पनि क्यामेरापर्सनको काम गर्छिन् ।

पोर्न फिल्म शूट हुनुअघि स्क्रिप्ट लेखिन्छ । हामीले सजिलै बुझेजस्तो जोडीलाई सिधै बेडमा सुताइन्न । कलाकारहरुलाई सिन कसरी शूट गर्ने र कुन प्रकारको एक्प्रेशन दिने भन्ने सिकाइन्छ।

पोर्न फिल्ममा केटा र केटीबीच भएको सेक्सलाई मात्र देखाइँदैन् । समलैंगिक सेक्स या होमो र लेस्बियन सेक्सलाई पनि सामेल गरिन्छ ।

पोर्न फिल्महरुमा लाइटिङलाई सबैभन्दा बढी ध्यान दिइन्छ । किनकी, लाइटिङको एंगल गलत भएमा पूरै सिनलाई बिगार्न सक्छ । सिन अगाडि नै अभिनेत्री गाउन पहिरिएर तयार हुन्छिन् । यसमा भिजुअल इफेक्ट्सको पनि प्रयोग गर्ने गरिन्छ ।

सिन शूट हुनुअघि अभिनेतासँग अलग पोजिशनमा सिनको एंगल परीक्षण गरिन्छ । त्यसैबेला सिनको बेला कस्तो लुक दिने भन्ने पनि बुझाइन्छ ।

केही पटक मात्र फोटोशूट हुन्छ । जसमा केवल एक व्यक्तिमात्र अभिनेत्री अभिनेतासँग हुन्छन् । र, एक महिला क्यामेरापर्सन पनि त्यहीँ हुन्छिन् ।

पोर्न फिल्मको शूटिङ गर्नुलाई ठूलै उपलब्धिको रुपमा लिइन्छ । मानिसहरुले पोर्न फिल्म हेर्दा मात्र आनन्द लिन्छन् । यसको प्राविधिक पाटोलाई ख्याल गर्दैनन् ।यस प्रकारको फिल्मलाई पनि त्यसरी नै सावधानीपूर्वक शूट गरिन्छ जसरी हलमा रिलिज हुने फिल्म तयार पारिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री