शुक्रबार, १६ चैत २०८०

सेयर बजारमा दोहोरो अंकको गिरावट

समयपोष्ट २०७५ भदौ २४ गते ९:५७

आइतबार सेयर बजारमा १ सय ६६ कम्पनीका १२ लाख कित्ता सेयर ३२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर एनआइसि एशिया बैंकको किनबेच भयो ।

Advertisement

आज नेप्से परिसुचक १०.७९ अंकले बढेर १२१८.९८ अंकमा झरेको छ । आज सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ७.१६,ब्यापार ०.४२,होटल ४.२३,विकास बैंक १५.३२,जलविद्युत १४.४३,फाइनान्स १.०३,निर्जिवन बिमा ८५.९४,उत्पादनमुलक ६.८१,अन्य ८.०८,लघुवित्त २४.९३ र जीवन बिमा समुह ६७.४२ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री