बुधबार, १२ वैशाख २०८१

सेक्स पावर बढाउने यस्ता छन् घरेलु उपाय

समयपोष्ट २०७५ भदौ २० गते ७:५९

नियमित रुपमा किसमिस र ओखर सेवन गरेमा सेक्स पावर बढ्छ । गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौन शक्ति बढाउन भूमिका खेल्छ ।

Advertisement

भिँडीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले तपाईको सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ । नियमति रुपमा बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा पनि यौन क्षमता बढ्छ ।

सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस् । जसल वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस् ।

सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाहट हुनुहुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री