शुक्रबार, ११ जेठ २०८१

नापीका कर्मचारी १५ हजार घुससहित पक्राउ

समयपोष्ट २०७५ भदौ १९ गते १०:२४

महेन्द्रनगर, धनुषा नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि रु १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री