बुधबार, १२ वैशाख २०८१

सेयर बजार उकालो लाग्यो,करोबार रकममा पनि बृद्धि

समयपोष्ट २०७५ भदौ १७ गते ९:२३

आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसुचक ८.५९ अंकले बढेर ११९०.२८ अंकमा पुगेको छ । आज १ सय ६४ कम्पनीका ९ लाख कित्ता सेयर ३० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज तीन समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ११.१४,होटल ३२.११,विकास बैंक १३.५२,जलविद्युत ५.१३,फाइनान्स ०.९४,निर्जिवन बिमा २९.४३ र लघुवित्त समुह १०.१४ अंकले बढेको छ ।

यस्तै उत्पादनमुलक समुह ०.७५,अन्य १.९ र जीवन बिमा समुह १.०८ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री