बिहीबार, १३ वैशाख २०८१

कैलाली- ५ मा कांग्रेसबाट आरजुको नाम सिफारिस

समयपोष्ट २०७९ भदौ १६ गते १०:०५

Advertisement

नेपाली काँग्रेसले कैलाली– ५ बाट आरजु राणा देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. आरजु राणा देउवा संघिय संसदमा सर्वसम्मत एकल उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी यस अघि पनि यहि क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उनी एमाले उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री