शनिबार, ८ वैशाख २०८१

जब हेलिकोप्टरबाट ओर्लिने वितिक्कै प्रेमीले इन्दिरालाई राखे प्रेम प्रस्ताव..

समयपोष्ट २०७८ असोज ८ गते ११:०६

Advertisement

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियाले विवाहको लागि राखेको प्रस्ताव स्विकार गरेकी छन् ।

इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् ।

प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेको बताएकी छन् ।

फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ ? र मैले ‘हुन्छ’ भनिदिएँ ।’ यी दुईको भिडियो टिकटकमा निकै चर्चितसमेत भइरहेको छ ।इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री