बुधबार, १२ वैशाख २०८१

दीपिका र रणवीरले किने आलिसान घर

समयपोष्ट २०७८ असोज ५ गते १३:१८

Advertisement

दीपिका पादुकोण र रणवीर सिंहले अलीबागमा नयाँ घर खरिद गरेका छन् । उनीहरुले खरिद गरेको नयाँ घरमा नरिवलको बगैचा पनि रहेको एजेन्सीहरुले जनाएका छन् ।

उनीहरुले नयाँ घर २२ करोड रुपैयाँमा खरिद गरेका हुन् । रणवीर र दीपिकाले केही दिन अगाडी रजिष्ट्रर कार्यालय पुगेका थिए । घर आरएस बल्र्डवाइड एन्टरटेनमेन्ट प्राइवेट लिमिटेड र केए एन्टरप्राइजेज एलएपीसँग रणवीर दीपिकाले खरिद गरेका हुन् ।

केही समय अगाडी दिपिकाले आफ्नै होमटाउन बेगंलुरुमा पनि महंगो घर खरिद गरेकी थिइन् । सो भवन अझै निर्माण हुने क्रममा छ । हाल यो जोडी मुम्र्बइको फ्याटमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री