शनिबार, ८ वैशाख २०८१

छुटे राज कुन्द्रा

समयपोष्ट २०७८ असोज ५ गते ८:५१

Advertisement

पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा छुटेका छन् ।

कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो । अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । ​

प्रतिक्रिया

सम्बन्धित सामाग्री