बुधबार, १२ वैशाख २०८१

जनकपुरधाममा पूर्व युवराज्ञी हिमानी

समयपोष्ट २०७८ असोज ४ गते ६:४९

Advertisement

पूर्व युवराज्ञी हिमानी शाह जनकपुरधाम आइपुगेकी छन् ।

हिमानी ट्रस्टले सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएकी हुन् ।

ट्रस्टले कन्या मावि स्कुलमा खानेपानी सम्बन्धी सामग्री वितरणका गर्ने कार्यक्रम राखेको छ ।

आइतबार साँझ हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री