बिहीबार, १३ वैशाख २०८१

८.८४ करोड भारुमा पोर्न फिल्म बेच्ने तयारीमा थिए राज कुन्द्रा

समयपोष्ट २०७८ असोज ३ गते १९:५६

Advertisement

अभिनेत्री शिल्पा शेट्टीका पति तथा ब्यवसायी राज कुन्द्रा पोर्नोग्राफी प्रकरणमा जेलमा छन् ।

यसैबिच कुन्द्राले दुई वर्षमा आफ्नो एपका प्रयोगकर्ता ३ गुणा र नाफा ८ गुणा बढाउने योजना बनाएको खुलासा भएको छ साथै उनले आफ्नो ११९ फिल्मलाई ८.८४ करोड भारुमा बेच्न चाहेको दैनिक भास्करले लेखेको छ ।

स्रोतका अनुुसार उनको एउटा एपमाथि प्रतिबन्ध लाग्दा उनले अर्को एप पनि बनाएका थिए । कुन्द्रा डिजिटल मिडियामार्फत् अवैध तरिकाले पैसा कमाउने सबै तरिका कुन्द्राले अपनाइसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री