मंगलबार, ११ वैशाख २०८१

क्लासिक टेकका सिइओ खरेललाई पितृ शोक

समयपोष्ट २०७८ असोज १ गते १३:४२

Advertisement

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लिका फाउन्डर तथा प्रमुख
कार्यकारी अधिकृत प्रमेश खरेललाई पितृ शोक परेको छ ।

खरेलका पिता विश्वनाथ खरेलको ८५ बर्षको उमेरमा असामायिक निधन भएको हो ।

वि.सं १९९३ साल मंसिर १३ गते जन्मिनु भएका स्व खरेल भदौ २१ गते दिवंगत हुनुभएको हो । उहाँको निधनमा क्लासिक टेक परिवारले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदनमा प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री