बिहीबार, १३ वैशाख २०८१

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर : आजदेखि लागू हुने, कुनमा कति ?

समयपोष्ट २०७८ असोज १ गते १२:५७

Advertisement

राष्ट्रिय वाणिज्य बैंकले आजबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेको छ ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा ३.०६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.०६ प्रतिशतसम्म  ब्याज दिने भएको छ ।

असार महिनासम्म बैंकको आधारदर ५.४१ प्रतिशत रहेको छ । उक्त आधारदरमा ३ प्रतिशत प्रिमियम थपेर ब्याज लिने छ ।बैंकबाट कर्जा लिँदा ८.४१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ८.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

हेर्नुहोस्, कुनमा कति ?

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री