बिहीबार, १३ वैशाख २०८१

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ शाहलाई कोरोना संक्रमण

समयपोष्ट २०७७ असोज १० गते २०:०७

Advertisement

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शाहले आफूलाई कोरोना संक्रमण भएको आफैले पुष्टी गरेकी छिन् । शुक्रवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएकी छिन् ।

शाहका अनुसार उनलाई केहीदिन देखि हल्का ज्वरो तथा तथा खोकी लागेको तर अन्य कुनै लक्षण देखिएको थिएन ।

कोरोना देखिएपछि हाल उनी होम आइसोलेशनमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री