शुक्रबार, १६ चैत २०८०

नवाजुद्दीन सिद्दीकीमाथि आलियाले लगाईन् बलात्कारको आरोप

समयपोष्ट २०७७ असोज ८ गते १३:२७

Advertisement

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीमाथि बलात्कारको आरोप लागेको छ ।

सिद्दीकी माथि उनकी श्रीमती आलियाले मुम्बईको वर्सोवा प्रहरी चौकीमा बलात्कार र ठगीको आरोपमा उजुरी दिएकी छिन्।

आलियाको गुनासोमा प्रहरीले एफआईआर दर्ता गरेको छ । नवाजुद्दीन सिद्दीकीबिरूद्ध भारतीय दण्ड विधानको धारा ४२० र ४९३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आलियाले अदालतमा नवाजुद्दीनसँग सम्बन्धविच्छेदको लागि मुद्दा पनि दायर गरिसकेकी जि न्युजले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री