शुक्रबार, १४ वैशाख २०८१

एकै दिन १ हजार ७ सय रुपैयाँ घट्यो सुन

समयपोष्ट २०७७ असोज ६ गते १३:२७

Advertisement

मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ ।

सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२३० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री