बुधबार, १२ वैशाख २०८१

क्याप्टेन विजय लामा भन्छन् -कोरोनालाई सामान्य नठानौँ

समयपोष्ट २०७७ असोज ६ गते ११:०५

Advertisement

कोरोना संक्रमण पोजेटिभ देखिएपछि हाल नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा स्टार अस्पतालमा उपचाररत छन् । उपचारकै क्रममा लामाले एक भिडियो सन्देश दिएका छन् । जसमा उनले सबैलाई आफ्नो सुरक्षामा सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोरोनालाई हल्का नलिन समेत भनेका छन् ।

उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले आफू चाँडै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री