शुक्रबार, ७ वैशाख २०८१

रातो गुलाबमा बेरिएको भेटियो दुर्लभ निलो सर्प, हेनुृहोस् भिडियो

समयपोष्ट २०७७ असोज ५ गते १४:३८

Advertisement

 

रातो गुलाबमा निलो सर्प बेरिएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

भारतीय वन अधिकारी सुशांत नन्दाले यो भिडियो आफ्नो ट्विटर ह्यान्डलमा सेयर गरेका छन् । उनले सर्पको उक्त भिडियो राख्दै देख्दा राम्रो र महत्वपूर्ण तर, सँगै खेल्न नमिल्ने भन्दै सतर्क पनि गराएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री