बिहीबार, १३ वैशाख २०८१

पहिलोपटक कोरोनाभाइरस संक्रमणबाट सुरक्षाकर्मीको निधन

समयपोष्ट २०७७ असोज ४ गते १२:२८

Advertisement

पहिलोपटक कोरोनाभाइरस संक्रमणका कारण एक जना सुरक्षाकर्मीको निधन भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवान रहेका छन् ।

उनी ब्लड क्यान्ससंग समेत जुधिरहेका थिए । भदौ २९ गते मृत्यु भएका उनमा मृत्युपछिको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

उनमा असोज १ गते कोरोना पोजेटिभ देखिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री