बुधबार, १२ वैशाख २०८१

पिसाब पोल्ने समस्याबाट छुटकारा पाउने यि हुन् घरेलु उपाय

समयपोष्ट २०७७ असोज ४ गते ११:३४

Advertisement

विभिन्न कारणले गर्दा मानिसहरुले पिसाब पोल्ने समस्याबाट गुज्रिरहेका हुन्छन् । जस्तो पानी कम पिउँदा समेत पिसाब पोल्ने गर्दछ । पिसाब पोल्नुको एउटै मात्र कारण हुँदैन । पिसाब पोले के गर्ने त ? यसको लागि हामीले विभिन्न घरेलु उपाय अपनाएर यसबाट मुक्ति पाउन सक्छौ ।

-गाजरको जुस नियमित पिउँदा समेत पिसाब पोल्ने समस्याबाट राहत मिल्न सक्छ ।

-दुधमा सुकुमेल पिसेर पिउनुपर्छ । यसले पिसाबको दुखाई ठीक हुन्छ ।

– केही समयसम्म मनतातो पानी सेवन गर्नुपर्छ ।

-दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ ।

-केही दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

– ८० ग्राम गहुँको दानालाई भिजाउने । बिहान यसलाई पिसेर छान्ने । त्यसमा थोरै मिश्री मिसाउने । अब यो मिश्रणलाई एक हप्तासम्म नियमित पिउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री