बिहीबार, १३ वैशाख २०८१

नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा

समयपोष्ट २०७७ असोज २ गते १२:२३

Advertisement

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्न लागेकाे हाे ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापक वा व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजबाट कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी कार्तिक ६ गतेसम्म आवेदन पेश गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री