शुक्रबार, १६ चैत २०८०

अभिनेत्री उषा रजकको स्कुटर दुर्घटना

समयपोष्ट २०७७ भदौ ३१ गते १४:०१

Advertisement

पूर्व मिस नेपाल तथा अभिनेत्री उषा रजक सवारी दुर्घटनामा परेकी छिन् ।

बुधबार राखिएको एक म्युजिक भिडियो छायाँकनका लागि पहिरन छनौट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनी सवार स्कूटरलाई ठक्कर दिएको हो ।

दुर्घटनापछि सामान्य उपचार गरेर घर फर्किएकी उनलाई साँझ असैह्य दुखाई भएपछि परिवारका सदस्यले नख्खुस्थित मेडिसिटी अस्पताल पुर्याएका हुन् ।

उषाले फिल्म, नाटक र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री