बुधबार, १२ वैशाख २०८१

पूनम पाण्डेले गरिन् विवाह

समयपोष्ट २०७७ भदौ २९ गते १०:२५

Advertisement

भारतीय मोडल पूनम पाण्डेले विवाह गरेकी छिन् ।

पाण्डेले आफ्ना प्रेमी स्याम बम्बेसँग विवाह गरेकी हुन् । उनले इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् ।

पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’

स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री