सोमबार, १५ असोज २०८०

दुनियाँको सबैभन्दा पातलो ल्यापटप एच पि स्पेक्ट्रा लञ्च हुदै

समयपोष्ट २०७३ भदौ ३० गते ९:४७


२१ जुनमा दुनियाँको  सबैभन्दा पातलो ल्यापटप एच पि स्पेक्ट्रा लञ्च हुदै छ ।  १०.४ एमएम पातलो सो ल्यापटपको १३.३ इञ्चको फुल एच डी डिस्प्ले , ८ जीवी र्याम , २५६ जीवी स्टोरेज भएको हुनेछ ।

Advertisement

यस ल्यापटप इण्टेल कोर आइ फाइभ र आइ सेभेन प्रोसेरयुक्त छ भने यसलाई  एच पि स्पेक्ट्रामा यूएसबी पोर्ट सीले सपोर्ट दिएको छ । यसको अलावा कम्पनीले एउटा हिट पंप पनि बनाएको छ जसले हिट बाहिर निकाल्न मद्द गर्नेछ ।

ल्यापटपको पछिल्लो भागमा पंखाको प्रयोग गरिएको छ जसले गर्दा ओभरहिटिंगको समस्या आउदैन । यसको मुल्य ११हजार ६सय ९ डलर रहेको कम्पनीले जनाएको छ । 

                        

प्रतिक्रिया

सम्बन्धित सामाग्री