शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय योजना आयोगमा स्वर्णिम वाग्लेसहित तीन सदस्य नियुक्त

समयपोष्ट २०७३ भदौ २६ गते १३:५१

मन्त्रिपरिषद् आजको बैठकले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ । बैठकले डा स्वर्णिम वाग्ले, डा प्रभू बुढाथोकी र धीरेन्द्रमान प्रधानलाई आयोगको सदस्य नियुक्त गरेको हो ।

Advertisement

सरकारले यसअघि नै योजना आयोगको उपाध्यक्षमा डा मीन बहादुर श्रेष्ठलाई नियुक्त गिरसकेको छ। बैठकले भवन आचारसंहिता समेत पारित गरेको छ । जुन राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री