शुक्रबार, १६ चैत २०८०

गुफा जसको अन्त्य आजसम्म कसैले भेटाएकै छैन (फोटोफिचर)

समयपोष्ट २०७३ भदौ २६ गते ७:०१

भारत स्थित मध्यप्रदेश (भोपाल)मा एउटा यस्तो गुफा छ जसका अन्त्य आजसम्म कसैले भेट्टाउन सकेका छैनन् । गुफा विन्ध्याचल पर्वत श्रृंखला को पहाडमा अवस्थित छ । गुफाको मध्य भागमा पोखरी छ जहा माछा ,भ्यागुता जस्ता जिवहरु भेटिन्छन् ।  गुफा भित्र ठूला ठूला ढुंगा देख्न सकिन्छ भने त्यहा भित्र जमिनमा खालि खुट्टा हिड्दा पनि आराम महसुस गर्न सकिन्छ । जमिनको भाग ज्यादै मुलाएम हुनु त्यहाको विशेषता हो । त्यहाको अर्को विशेषता भने त्यहा भित्र रहेको मन्दिर पनि हो जहा हरक्षण एक पुजारी रहेका हुन्छन् । गुफामा पर्याप्त मात्रामा अक्सिजन रहेको बताइएको  छ । 

Advertisement

11f

 

1f

 

2f

 

4f

 

5f

 

6f

 

7f

 

9f

 

8f

 

10f

 

3f

प्रतिक्रिया

सम्बन्धित सामाग्री