बिहीबार, १३ वैशाख २०८१

एनएमबि बैक कलंगागड हाईड्रो (१५.३३ मेगावाट) को मुख्य लगानीककर्ता 

समयपोष्ट २०७३ भदौ २३ गते ४:०६

एनएमबि बैक लिमिटेड १५.३३ मेगावाटको कलंगागड हाईड्रोको मुख्य लगानीककर्ता हुने भएको छ । बझाङ्ग जिल्लाको सुकुन्दा, बाझ र खैराटाडीं गा.वि.स मा निमार्ण हुन लागेको जलबिद्युत आयोजनामा एनएमबि बैकको अगुवाई रहने भएको छ। 

Advertisement

त्यस्तै  एन आ सि एसिया, सिभिल, जनता, देब बिकास तथा ज्योति बिकास बैंकहरुले पनि लगानी गर्ने भएका छन्।  १५.३३ मेघावाट क्षमता भएको कलंगागड जलबिद्युत आयोजनाको कुल लागत  २ अर्ब ८० करोड लगानी रहनेछ।  यो ऋण सम्झैतामा हस्ताक्षर गरे लगत्तै एनएमबि बैक जलबिद्युत आयोजनाहरुमा लगानी गर्ने अग्रणी बैक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री