बुधबार, १२ वैशाख २०८१

१५ मेडिकल कलेज गैरकानुनी : सरकारको स्वीकृतबिनै सञ्चालन

समयपोष्ट २०७४ असोज ६ गते २:१९

काठमाडौं विभिन्न स्थानमा १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् । 

Advertisement

त्रिभुवन विश्वविद्यालय केयु बाट सम्बन्धन पाएका १७ मेडिकलबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छ्रनने । 
स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन । दुईवटाा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराईरहेका छन् ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री