बिहीबार, १३ वैशाख २०८१

एनजीएमको दशैं योजना – ‘जाउँ, हिरो लिउँ, सुन, चाँदी पैसा पाउँ’

समयपोष्ट २०७३ भदौ १६ गते १३:१५

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दशैको उपलक्ष्यमा ‘जाउँ, हिरो लिउँ, सुन, चाँदी पैसा पाउँ’ दशै योजना ल्याएको छ ।
 योजना अन्र्तगत हिरो ब्राण्डका मोटर साइकल र स्कुटर किन्दा ६ हजार पक्का डिस्काउन्ट सहित विभिन्न योजना रहेका छन् । 
स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का वा २० वा ५० ग्रामका चाँदीका सिक्का र हरेक हप्तालक्की ड्र बम्पर उपहार स्वरुप १ लाख नगद पाउने व्यवस्था रहेको जनाइएको छ । 
यसैगरि स्कुटर तर्फ हरेक हिरोका स्कुटरमा ८ हजार नगद छुट हुने स्क्रयाचमा १ ग्रामवा २ ग्राम सुनका सिक्का वा २० वा ५० ग्रामका चाँदीका सिक्का र हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख नगद पाउने जनाइएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री