बुधबार, १२ वैशाख २०८१

आयल निगममा घोटाला : सेटिङमा जग्गा खरिद

समयपोष्ट २०७४ भदौ ३० गते ३:१५

नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलप आव्हान गर्नुपुर्व विचौलिया संग सेटिङ मिलाएर सुचना सार्वजनिक गरेको पाईएको छ । 

Advertisement

निगमका अधिकारीसंगको मिलेमतोमा पहिल्यै जग्गा खाजेर सोही लोकेसनलाई मिल्नेगरी बोलपत्र आह्वान गरिएको तथ्य फेला परेको छ । 

निगमले सर्लाहीमा १० देखि १५ विघा जग्ग खरिदका लागि बोलपत्र प्रकाशित गर्दा पुर्व पश्चिम राजमार्गसंगै सटेको वा राजमार्गको उत्तरतर्फ पाँच सय मिटरभित्र मात्र भनेरसाँघुरो दायरा तोको छ ।, नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री