बिहीबार, १३ वैशाख २०८१

पुर्व सांसदलाई पनि पेन्सन् : भुपुलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

समयपोष्ट २०७४ भदौ २८ गते २:४३

संविधान सभाबाट रुपान्तरि संसद्को कार्याकाल सकिनै लाग्दा पुर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ । महिनौँदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पुर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पुर्व सांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो । 

Advertisement

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित संसद्को कार्याकाल रहने संवैधानिक ब्यवस्था संविधानको धारा २९६ को उपधारा १ को प्रतिबन्धात्मक ब्यवस्थाका कारण संविधान निर्माता ५ सय ९१ सांसद असोज ४ मा भुतपुर्व हुँदैछ ।, कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री