शुक्रबार, १६ चैत २०८०

मेलम्ची प्रमुखको राजीनामा माग

समयपोष्ट २०७६ भदौ २६ गते ८:५३

Advertisement

मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार इटालीको कम्पनी ‘सीएमसी’ बाट भुक्तानी पाउन बाँकी रहेका निर्माण सामाग्री आपूर्तिकर्ता एवं मजदूरहरुले मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलको राजीनामा मागेका छन् ।

आजको आर्थिक अभियान दैनिकमा खबर छ,आयोजना निर्माणबाट बाहिरिएको कम्पनी ‘सीएमसी’ को धरौटी जफत गरिसक्दा पनि भुक्तानी नदिएको, भुक्तानी माग गरी गरेको प्रदर्शनमा गोली चलाउन लगाएको जस्ता आरोपसहित उनीहरुले कँडेलको राजीनामा मागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री