शुक्रबार, १६ चैत २०८०

वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगुको संक्रमण

समयपोष्ट २०७६ भदौ २३ गते १०:२५

Advertisement

तिलगंगा आँखा केन्द्रका निर्देशक तथा आँखाका वरिष्ठ वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

पछिल्लो समय देशभरमा डेंगु संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगुबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै स‌ंक्रमित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री