बिहीबार, १३ वैशाख २०८१

सिटिजन लाइफको बिमाशुल्क ई–सेवाबाट भुक्तानी गर्न मिल्ने

समयपोष्ट २०७६ भदौ १९ गते १५:३३

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटाबीच उक्त साझेदारी भएको हो ।

उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बिमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री