शनिबार, ८ वैशाख २०८१

भुकम्प पिडितले पाए अनुदानको पहिलो किस्ता

समयपोष्ट २०७३ भदौ १४ गते ६:३४

काठमाडौ । घर निमार्णको लागि सरकारले दिने भनिएको अनुदानको पहिलो किस्ता पचास हजार नगद भुकम्प पिडितले पाएका छन् ।

Advertisement

संसदको विकास समितीको बैठकमा मंगलबार बोल्दै पुर्ननिमार्ण प्राधिकरणका कार्यकारी निर्देशक शुशील ज्ञवालीले सो जानकारी दिएका हुन् ।

ज्ञवालीका अनुसार भाद्र १३ गतेसम्म २ लाख ४ सय ७२ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार जम्मा भइसकेको  र सम्झौता भइसकेकाहरुको बैंक खातामा रकम जम्मा हुने क्रम जारी रहेको उनले बताए । 
उनका अनुसार सो  रकम १० अर्ब २ करोड ३६ लाख छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री