शनिबार, ८ वैशाख २०८१

होटल सोल्टीको नाफा १२६ प्रतिशतले बृद्धि,नाफा १८ करोड २९ लाख रुपैयाँ

समयपोष्ट २०७४ साउन ३१ गते ६:१३

होटल सोल्टीले गत आर्थिक बर्ष १८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ ।  अघिल्लो आर्थिक बर्ष होटलको नाफा आठ करोड रुपैयाँ मात्र थियो । 

Advertisement

गत आर्थिक बर्ष होटलले  १२६ प्रतिशतले नाफा बढाएको हो ।होटलले गत आर्थिक बर्ष एक अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 यो अघिल्लो आर्थिक बर्षभन्दा ४२ करोड ४५ लाख रुपैयाँ बढी हो । होटलले  गत बर्ष तलब भत्ता, सञ्चालन, भरण-पोषणको उपभोग्य बस्तु तथा अन्य गरेर ३७ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ।  

होटलको चुक्ता पूँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ । होटलको जगेडा कोषमा ८० करोड ९० लाख रुपैयाँ रहेको छ । होटलको प्रति शेयर अंकित मूल्य १० रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री