शनिबार, ८ वैशाख २०८१

नेपाल प्रज्ञा प्रतिष्ठानको आम्दानी वार्षिक तीन करोड

समयपोष्ट २०७४ साउन २५ गते ५:१४

नेपाल प्रज्ञा प्रतिष्ठानले हल भाडाबाट मात्रै वार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ। नेपाल सरकारबाट आउने अनुदानमा अपुग रकम प्रतिष्ठानले आफ्नो आयबाट व्यहोर्दै आएको छ। 

Advertisement

आर्थिक वर्ष २०७३/२०७४ मा कुल १५ करोड बजेट अनुमान गरेको प्रतिष्ठानले नेपाल सरकारबाट ११ करोड ५४ लाख ९५ हजार प्राप्त गरेकोमा बाँकी  तीन करोड ५० लाख आम्दानी थप गरी १४ करोड ६६ लाख खर्च गरेको लेखा शाखा प्रमुख सुमन अधिकारीले बताए। 

केही आम्दानी पुस्तक बिक्रीबाट पनि हुने गरेको छ। प्रतिष्ठानमा प्रेक्षालयसहित चार हल छन्। प्रतिष्ठानमा हाल १२२ जनशक्ति छन्। रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री