शुक्रबार, ७ वैशाख २०८१

कास्कीमा एन आई सी एशियाको थप दुई नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ भदौ १३ गते १६:०९

एन आई सी एशिया बैंकले कास्की जिल्लामा थप दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले बुधबार पोखरा महानगरपालिका वडा नं.८ स्थित न्यूरोड पोखरा र अन्नपूर्ण गाउँपालिका वडा नं. १ स्थित नौडाँडामा शाखा विस्तार गरेको हो ।

Advertisement

न्यूरोड पोखरा शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले र नौडाँडा शाखाको बैंकका संचालक बिनोद कुमार प्याकुरेलले समुद्घाटन गरे ।

हाल बैंकले २४१ शाखा कार्यालयहरु, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री