शुक्रबार, १६ चैत २०८०

पोर्न भिडियो पठाएको आरोपमा महिला पत्रकार पक्राउ

समयपोष्ट २०७५ भदौ १३ गते ६:१४

पोर्न भिडियो पठाएको आरोपमा प्रहरीले एक महिला पत्रकालार्इ पक्राउ गरेको छ । एक पत्रकारले अर्की पत्रकारको म्यासेन्जरमा पोर्न भिडियो पठाएको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा बाँकेकी पत्रकार कमला हमाल रहेकी छिन् । पोर्न भिडियो पठाएको आरोपमा विद्या चौधरीले हमाल बिरुद्ध उजुरी दिएकी हुन् । प्रहरीले साइबर अपराध अन्र्तगत हमाललाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको जनाएको छ । हमाललाई काठमाडौं परिसरमा राखिएको छ । हमाल र चौधरी पत्रकार महासंघका सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री