शुक्रबार, १४ वैशाख २०८१

सांग्रीलाले दियो नवनियुक्त कर्मचारीहरुलाई बैंकिङ्ग तालिम

समयपोष्ट २०७५ भदौ १३ गते ५:५२

सांग्रीला डेभलपमेन्ट बैंक लिले नबनियुक्त कर्मचारीहरुलाई अभिमुखीकरण तथा बैंकिङ्ग तालिम प्रदान गरेको छ । बैंकले बबरमहल स्थित साप फल्चा हलमा भाद्र १ गते देखी १० गतेसम्म अभिमुखीकरण तथा बैंकिङ्ग तालिम आयोजना गरेको हो ।

Advertisement

कर्मचारीहरुलाई शाखामा पठाउनु अघि सामाजीकरण गराउने र बैंकसंग सम्बन्धित नीति नियमको जानकारी दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको बैंकले जनाएको छ ।

तालिममा नबनियुक्त ६५ जना कर्मचारी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री