शनिबार, ८ वैशाख २०८१

प्रकाण्ड पक्राउ परेको एक महिना नबित्दै फेरी समातिइन् अर्की नेतृ

समयपोष्ट २०७५ भदौ १२ गते १०:५४

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ उमा भुजेल पक्राउ परेकी छिन् । उनलाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । विप्लव नेतृत्वको पार्टीमा उनी शिर्ष नेताहरुमध्ये एक हुन ।

Advertisement

माओवादीले थालेको १० वर्षे जनयुद्धका क्रममा उनकै नेतृत्वमा गोर्खा जेल ब्रेक भएको थियो । उनी तत्कालिन माओवादीको सैन्य मोर्चामा कमाण्डरको रुपमा कार्यरत थिईन् । माओवादी पार्टीमा रहदा उनी अन्तरीम विधायक समेत बनेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री