शनिबार, ८ वैशाख २०८१

टिपरको ठक्करबाट मृत्यु

समयपोष्ट २०७५ भदौ ११ गते ६:५०

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री