बिहीबार, १३ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ गज्जब मुद्दती’ सञ्चालनमा

समयपोष्ट २०७९ साउन २९ गते १२:२०

Advertisement

मुक्तिनाथ विकास बैंक निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यत्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।

त्यस्तै व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ । साथै, थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री